पोखरा, १६ पुस ।नेपालभरका फोटोग्राफरहरुको बुटवलमा बृहत भेला सम्पन्न भएको छ ।
भेलाले फोटोग्राफर महासंघ नेपाल गठन गरी महेन्द्रप्रसाद उपाध्यायको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । देशभरबाट प्रतिनिधित्व हुनेगरी पदाधिकारी तथा सदस्यहरुको चयन गरिएको हो ।
जसको बरिष्ठ उपाध्यक्षमा श्रीराम कँडेल चितवन, उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल गण्डकी प्रदेश, उपाध्यक्षमा बसन्त जोशी ५ नं प्रदेश, महासचिब भवदेव थापा काठमाडौं, सचिव गणेशकुमार दंगाल दाङ र कोषाध्यक्षमा तुलसीराम सुवेदी गण्डकी प्रदेश छन् । यसैगरी, सदस्यहरुमा गण्डकी प्रदेशबाट नारायणबहादुर केसी पर्वत र रबिनाथ दहाल पोखरा छन ।
प्रदेश नं ५ बाट माधवप्रसाद पन्थ, कमला तिवारी पन्थ, दिनेश अर्याल रामचन्द्र बेलवासे छन भने दाङबाट होमराज भट्टराई छन् । त्यसैगरी, चितवनबाट धुव्र सापकोटा, विपिन खतिवडा छन । सुखेर्तबाट केशरबहादुर थापा र झापाबाट लोकेश अधिकारी छन् । बाँकी प्रदेशबाट एक÷एक जना उपाध्यक्ष रहने र अन्य जिल्ला वा प्रदेशबाट चयन गनेर्गरी २५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
Related News
सम्बन्धित समाचार
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
निजामती कर्मचारीलाई पुरस्कार प्रदान
हर्षोल्लासका साथ मनाइयो तीज
लामाचौर तीज महोत्सव सुरु
hero news full width
मुख्य समाचार
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१