पोखरा, १५ पुस। लायन्स क्लब अफ पोखरा हिमालयनको मुटु परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
क्लबका अध्यक्ष सुविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मेधा कार्डियाक केयर सेन्टर नयाँ बजारको सहयोगमा सन्पन्न भएको हो। सो अवसरमा मुटु विशेषज्ञ डा.तेजबहादुर गुरुङले मुटु सम्बन्धि सचेतना भनाई राखेका थिए। उनले जाडो मौसमका कारणले मानिसले विशेष गरी मुटुलाई स्वस्थ्य राख्न विभिन्न तरीका अपनाउन पर्ने जानकारी दिए। कार्यक्रममा ४२ जनाले मुटु परीक्षण गरेका थिए भने, ३५ जनाले रगत परीक्षण तथा मेधा डेन्टल हाउस प्रा.लिबाट निःशुल्क ३५ जनाले दन्त पनि परीक्षण गरेका थिए। कार्यक्रम क्लवका सचिव लक्ष्मीप्रसाद द्वाले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९