पोखरा, १२ पुस । नेपाल प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ पोखरा, इकाइ सभापतिमा अम्बिकाप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
संघको सम्पन्न अधिवेशनबाट उपसभापतिमा श्यामप्रसाद पौडेल, सचिवमा डा काशीनाथ कँंडेल, सहसचिवमा डा भोलानारायण रेग्मी, कोषाध्यक्षमा रविभक्त बराल एवम् सदस्यद्वयमा शिवहरि देवकोटा र भानुभक्त आचार्य निर्विरोध भए ।
अधिवेशनले नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय प्रतिनिधिका लागि डा जगन्नाथ रेग्मी र आनन्दमणि रिजाललाई चयन गरेको छ।
निर्वाचित पदाधिकारीलाई बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको निर्वाचन समिति संयोजक राधाकृष्ण गैरेले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९