पोखरा, १२ पुस। लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीले विहीवार बाल मन्दिर मावि, नदीपुरमा निःशुल्क आँखा जाँच कार्यक्रम गरेको छ । कार्यक्रममा एक हजार ८९ जनाको आँखा जाँच गरिएको
कार्यक्रम संयोजक डिआर पोखरेलले जनाए।
उनका अनुसार आँखा जाच गरिएकामध्ये तीन जना जटिल अवस्थाका, १७ जना तुरुन्तै औषधि प्रयोग गर्नुपर्ने र ६७ जना चस्मा लगाउनुपर्ने बिरामी भेटिएका छन् ।
आँखाका बिरामी विद्यार्थीलाई गर्नुपर्ने सम्पूर्ण उपचारसहित चश्मा समेत लायन्स क्लबले प्रदान गर्ने क्लब अध्यक्ष हर्कबहादुर अधिकारीले जानकारी दिए।
३ वर्षदेखि क्लबले सरकारी विद्यालयका विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रम आयोजना गर्दै आएको छ।
यस वर्ष करिब ४ हजार विध्यार्थीको आँखा गरेको क्लब सचिव शक्ति बरालले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
खर्कमा पर्यटक चहलपहल
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार : सुरेन्द्रराज पाण्डे
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
पोखरा १२ ले बनायो आफ्नै एप
भानुभक्तको जन्मस्थलमा अनुसन्धानमूलक कार्यक्रम
hero news full width
मुख्य समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९