पोखरा, १२ पुस। लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीले विहीवार बाल मन्दिर मावि, नदीपुरमा निःशुल्क आँखा जाँच कार्यक्रम गरेको छ । कार्यक्रममा एक हजार ८९ जनाको आँखा जाँच गरिएको
कार्यक्रम संयोजक डिआर पोखरेलले जनाए।
उनका अनुसार आँखा जाच गरिएकामध्ये तीन जना जटिल अवस्थाका, १७ जना तुरुन्तै औषधि प्रयोग गर्नुपर्ने र ६७ जना चस्मा लगाउनुपर्ने बिरामी भेटिएका छन् ।
आँखाका बिरामी विद्यार्थीलाई गर्नुपर्ने सम्पूर्ण उपचारसहित चश्मा समेत लायन्स क्लबले प्रदान गर्ने क्लब अध्यक्ष हर्कबहादुर अधिकारीले जानकारी दिए।
३ वर्षदेखि क्लबले सरकारी विद्यालयका विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रम आयोजना गर्दै आएको छ।
यस वर्ष करिब ४ हजार विध्यार्थीको आँखा गरेको क्लब सचिव शक्ति बरालले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१