लेखनाथ, १० पुस। १५ औं लेखनाथ महोत्सवका कारण उत्पादक र उपभोक्ताबीच सहज पहुँच बन्न पुगेको छ । जसबाट उत्पादित वस्तु बजारीकरणमा सहयोग पुग्दा महोत्सव नै व्यापारिक थलो बन्दै गएको महसुस गरिएको छ ।
गत पुस ५ देखि तालचोकमा जारी महोत्सवमा नूनदेखि ऊनसम्म, गाडीदेखि साडीसम्म सामग्री उपलब्ध गराइएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।
यस्तै, महोत्सवमा रमाइला कार्यक्रम पनि हेर्न पाइने र घर फर्कदा आफूलाई आवश्यक सामाग्री खरीद गर्न पाइने हँुदा दिनहुँ दर्शको भीड बढ्दो छ ।
प्रचारप्रसार उपसमिति संयोजक गोपिचन्द्र बास्तोलाले महोत्सवस्थलभित्र सबै प्रकारका सामग्री पाइने भएपछि दर्शक चाप समेत बढ्दै गएको बताउँदै मंगलबारमात्र २५ हजार दर्शकले अवलोकन गरेको जानकारी दिए ।
मंगलबारमात्र करिब २ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ । यस्तै हालसम्म करिब ८ करोड बराबरको आर्थिक कारोबार भइसकेको संघ कोषाध्यक्ष राजेन्द्र ओझाले दाबी गरे ।
महोत्सव पुस १६ सम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९