पोखरा, १० पुस । मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्यान्सर अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालमा उपचार छुटमा दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा मुक्तिनाथतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालतर्फबाट कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौतापश्चात बैंकका भीसा डेबिट कार्डवाहक ग्राहकले नेपाल क्यान्सर अस्पताल, हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवामा १० प्रतिशतसम्म छुट पाउनेे व्यवस्था गरिएको छ।
बैंकले देशैभरी करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ तथा लघुवित्त सेवा प्रदान गदैर्आएको सूचना अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
भाउ सस्तियो, व्यापार बढ्यो
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
सर्वेश्वर–पराजुलीमार्गमा मिनी मेला
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
‘मीठो अचार दिदीबहिनी समूह’ तदर्थ समिति गठन
hero news full width
मुख्य समाचार
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
असाेज २०, २०८१