दमौली, ३ पुस । तनहुँ सुनचाँदी व्यवसायी संघ, तनहुँले शान्ति सुरक्षा कायममा सहजहोस् भन्दै प्रहरीलाई ४ वटा साइकल प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहनकुमार बिकले जिल्ला प्रहरी प्रमुख सिद्धविक्रम शाहलाई प्रतिसाइकल २५ हजार रुपैयाँ बराबरका ४ वटा साइकल हस्तान्तरण गरेका हुन् ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइकल प्रदान गरिएको संघका जिल्ला अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।
सो अवसरमा जिल्ला प्रहरी प्रमुख शाहले सहयोगप्रति धन्यवाद दिँदै शान्तिसुरक्षा सुव्यवस्थामा सहज हुने बताए ।
संघ जिल्ला अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हरि गहतराजले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
क्षत्री समाजको कलश यात्रा र महाआरति
तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना
डाँडाकोनाक–विजयपुर कालोपत्रे तयारी
hero news full width
मुख्य समाचार
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
असाेज २०, २०८१