पूर्व राजा ज्ञानेन्द्र आज पोखरा आउँदै

Avatar आदर्श समाज सम्वाददाता
पौष २, २०७५

पोखरा, २ पुस।पूर्व राजा ज्ञानेन्द्र शाह आज पोखरा आउँदैछन्। पूर्वरानी कोमल शाहसंगै सोमबार ११ बजे उनी पोखरा एयरपोर्ट झर्ने कार्यक्रम छ। उनको कार्यक्रम तालिका भने गोप्य राखिएको छ ।

श्रोतका अनुसार दुर्इ सातासम्म उनी पोखरामै बस्नेछन्। केही राजनीतिककर्मीसँग भेटघाट र छलफलपछि नयाँ बर्ष मनाएर उनी काठमाण्डौं र्फकने कार्यक्रम रहेको बताइएको छ। विल्कुल निजी भ्रमणका लागि पोखरा आउन लागेका पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए। उनको भ्रमणको चाँजोपाँजो मिलाउन भीआईपी टोली पोखरा आईसकेको छ। आउजाउ गर्न गाडी समेत काठमाण्डौंबाटै ल्याइएको बर्ताएको छ। उनी दोविल्लामा भर्खरै बनेको रिसोर्ट माउन्टेन ग्लोरीमा बस्नेछन्।

हाम्रो सुझाव

विकासका लागि सुशासन

जगत्गुरुको नागरिक अभिनन्दन तयारी अन्तिम चरणमा

रामबजारमा आकस्मिक रक्तदान

पूर्व प्रधानमन्त्री कोइरालाको नवौं स्मृति दिवस

प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

थप प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड