पोखरा, २ पुस।पूर्व राजा ज्ञानेन्द्र शाह आज पोखरा आउँदैछन्। पूर्वरानी कोमल शाहसंगै सोमबार ११ बजे उनी पोखरा एयरपोर्ट झर्ने कार्यक्रम छ। उनको कार्यक्रम तालिका भने गोप्य राखिएको छ ।
श्रोतका अनुसार दुर्इ सातासम्म उनी पोखरामै बस्नेछन्। केही राजनीतिककर्मीसँग भेटघाट र छलफलपछि नयाँ बर्ष मनाएर उनी काठमाण्डौं र्फकने कार्यक्रम रहेको बताइएको छ। विल्कुल निजी भ्रमणका लागि पोखरा आउन लागेका पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए। उनको भ्रमणको चाँजोपाँजो मिलाउन भीआईपी टोली पोखरा आईसकेको छ। आउजाउ गर्न गाडी समेत काठमाण्डौंबाटै ल्याइएको बर्ताएको छ। उनी दोविल्लामा भर्खरै बनेको रिसोर्ट माउन्टेन ग्लोरीमा बस्नेछन्।
Related News
सम्बन्धित समाचार
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
कथा सुन्न भक्तजनको आकर्षण
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१