पोखरा १, पुस। तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।
महषि वेदव्यास संस्कृति मा.वि.को रजत जयन्ती समापन तथा २६ औँ वाषिर्कोत्सवको अवसरमा विद्यालय प्राङगणमै उक्त महायज्ञको आयोजना गरिएको हो।
महायज्ञको प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले शनिबार उद्घाटन गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सोतीको अध्यक्षतामा भएको सो कार्यक्रममा सदस्य हेमकान्त लम्सालले स्वागत मन्तव्य राखेका थिए। पुस ७ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञका प्रमुख वाचक कृष्णकान्त काफ्ले रहेका छन्।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९