दमौलीमा महायज्ञ

Avatar आदर्श समाज सम्वाददाता
पौष २, २०७५

पोखरा १, पुस। तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।

महषि वेदव्यास संस्कृति मा.वि.को रजत जयन्ती समापन तथा २६ औँ वाषिर्कोत्सवको अवसरमा विद्यालय प्राङगणमै उक्त महायज्ञको आयोजना गरिएको हो।

महायज्ञको प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले शनिबार उद्घाटन गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सोतीको अध्यक्षतामा भएको सो कार्यक्रममा सदस्य हेमकान्त लम्सालले स्वागत मन्तव्य राखेका थिए। पुस ७ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञका प्रमुख वाचक कृष्णकान्त काफ्ले रहेका छन्।

हाम्रो सुझाव

सद्भावको पर्व होली

वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु

आँगनमै धारा आउँदा गाउँले खुसी

पाइलट सहित दुई घाइते

प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

थप प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

पाइलट सहित दुई घाइते