पोखरा, २९ मंसिर । कामना सेवा विकास बैंक लि.ले शनिबार देशव्यापी रुपमा वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम गरेको छ ।
कास्की जिल्ला तथा यस आसपासका शाखा कार्यालयमा पनि सो कार्यक्रम गरियो ।
कार्यक्रमका बैंकका निर्देशक, निवर्तमान निर्देशक, संस्थापक र विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले यस आर्थिक वर्षमा थप २२ वटा शाखाहरु विस्तार गर्ने कार्यक्रमअन्तरगत काठमाडौं न्यूरोडमा शुक्रबारदेखि शाखा सञ्चालन गर्नुको साथै आफ्ना कुल ६१ शाखा र १७ एटिएम काउन्टरबाट ग्राहकलाई सेवा सुविधा दिँदै आएको न्यूरोड शाखा पोखराका प्रबन्धक मित्रराज बरालले बताए ।
Related News
सम्बन्धित समाचार
चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’
भाउ सस्तियो, व्यापार बढ्यो
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
सर्वेश्वर–पराजुलीमार्गमा मिनी मेला
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१