यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा, २७ मंसिर । जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा शुक्रबार तेश्रो काहुँ धरहरा महोत्सव शुरु हुँदैछ ।
काहुँ धरहरा परिसरमा हुने महोत्सवको आवश्यक तयारी पूरा भएको महोत्सव संयोजक दीपक प्रकाश आचार्यले जानकारी दिए।
‘काहुँ दृश्यावलोकको एक गन्तव्य’ लाई उत्सवको रुपमा लिएको महोत्सवमा ८० वटा स्टल राखिएको स्टल संयोजक दशरथ आचार्यले बताए ।
महोत्सव अवसरमा हुने खेलकुदका कार्यक्रमको पनि आवश्यक तयारी पूरा भएको छ ।
त्यस्तै महोत्सव व्यवस्थित रुपमा सञ्चालन गर्न गठित ७ सय ७७ सदस्यीय मूल आयोजक समिति र २५ सदस्यीय सल्लाहकार समिति र ३३ सदस्यीय उपसमितिलाई तोकिएको जिम्मेवारी पुरा गरेको प्रचार प्रसार संयोजक दामोदर आचार्यले जानकारी दिए।
महोत्सव अवधिभर लोकदोहोरी प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको लोकदोहोरी, पप कर्न्र्सट, रहेका छन् भने चित्रकला, पर्वतीय दौड र साइकल दौड समेतका कार्यक्रम समावेश गरिएको आचार्यले बताए।महोत्सव उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गर्ने कार्यक्रम छ। तेश्रो पटक हुन लागेको महोत्सव करिब ८० हजार दर्शकले धरहरासँगै महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ। महोत्सव मंसिर २८ देखि पुस ८ सम्म चल्नेछ ।
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०पोखराका ४८ नगरी प्रहरी दीक्षित
भाद्र ३०, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०
Related News
सम्बन्धित समाचार
र् यान्डममा उपन्यास ‘अन्तर’ चर्चा
अमृतको ‘यादको कोलाज’ गृहलोकार्पण
कास्कीका रोहित र पर्वतका विजयको फोटो उत्कृष्ट
‘देवीरमण शालीन, भद्र शिक्षासेवी’
मोती जयन्तीमा गजल प्रशिक्षण
hero news full width
मुख्य समाचार
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०