पोखरा, २५ मंसिर। वालिङस्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष बासुदेव पौडेलले मंगलबार शपथ ग्रहण गरेका छन्।
नेपाल राष्ट्र बैंक पोखरा निर्देशक पोमनाथ गौतम समक्षअध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
संस्थाको सञ्चालक समितिका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडयालले राजीनामा दिएपछि आगामी साधारणसभाको लागि सञ्चालक समिति सदस्य पौडेल सर्वसम्मत चयन भएका हुन्।
सञ्चालक समिति पदाधिकारीको उपस्थितिमा शपथ ग्रहण भएको प्रमुख कार्यकारी अधिकृत मीन बाहोराले बताए।
Related News
सम्बन्धित समाचार
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
माघ १२, २०७९