पोखरा फाइनान्सको घान्द्रुकमा शिविर

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५
pokhara finance_Fotor

पोखरा, २४ मंसिर । पोखरा फाइनान्स लिमिटेडले हिमालय आ“खा अस्पताल र मेघा कार्डियो केयर स्वास्थ्य क्लीनिकको प्राविधिक सहयोगमा घान्द्रुकस्थित मेश्रम बराह माविमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिवार आयोजना गरेको सो शिविरमा २ सय जना व्यक्तिहरुले आ“खा, रक्तचाप, मधुमेहको जा“च गराएका थिए । साथै विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width