पोखरा, २२ मंसिर। शीतलादेवी मन्दिर सेवा समितिको शनिबार सम्पन्न पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा भुवन आचार्य सर्वसम्मत चयन छन्।
संस्थाका उपाध्यक्षमा वीरबहादुर थापा, सचिव बिष्णुकुमार श्रेष्ठ, कोषाध्यक्ष शिवबहादुर कार्की र सहसचिव प्रदीप घिमिरे चयन भए ।
सदस्यमा हरिकुमार राजभण्डारी, सीता शर्मा, कल्पना कार्की, पूर्ण गुरुङ, सुशीला श्रेष्ठ र इन्द्रकुमारी गुरुङ छन् ।
प्रमुख अतिथि गणेश तथा भद्रकाली मन्दिर सेवा समिति अध्यक्ष टीकाबहादुर कार्कीले मन्दिर विकासको लागि सबै सरोकारवाला सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।
संस्थाका कावा अध्यक्ष रामबहादुर कार्कीका अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव विष्णुकुमार श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार मायादेवी तझ्या, मीन गुरुङ, शिवबहादुर कार्की लगायतले मन्नव्य राखेका थिए।
निर्वाचन संयोजक नरेशबहादुर कार्की रहेको निर्वाचन समिति सदस्यमा ऋषि लामिछाने र मायादेवी तझ्या थिए ।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०