देवीदेउताको आड – पोखरा न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय गेटमा सिसी क्यामराको निगरानीसहित फोहोर फाल्नेलाई पाँच हजार रुपैयाँ जरिवाना भन्ने बोर्ड झण्ड्याइए पनि नरोकिएपछि टाँसिएको गणेश र लक्ष्मीको फोटो। देवी देवता भएको ठाउँमा फोहोर गर्न हुन्न भन्ने मानिसको आस्थालाई उपयोग गर्दा सो जुक्तिले हाल फोहोर फाल्न रोकिएको छ।तस्वीर : आदर्श समाज

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७५
IMG_2097_Fotor

Related News

सम्बन्धित समाचार

hero news full width