एकलाख घुससहित पौडेल पक्राउ

Avatar आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७५

पोखरा, १६ मङ्सिर । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आइतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराइदिन्छु भनि उनले घुस लिएको खुलेको छ । पौडेलमाथि मुद्धाको प्रक्रिया सुरु भैसकेको अख्तियार श्रोतले जनाएको छ । पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशकको रुपमा कार्यरत थिए ।

Comments on एकलाख घुससहित पौडेल पक्राउ

हाम्रो सुझाव

महानगर होर्डिङ बोर्ड हटाउँदै

गोरखापत्र बाजेको स्मृतिमा एक लाखको अक्षयकोष

महिला उद्यमशीलमा सांसदको भत्ता

स्वर्ण विवाह उत्सवमा आश्रमलाई सहयोग

प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

थप प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

पाइलट सहित दुई घाइते