लेखनाथ, ११ मंसिर। पोखरा ३२, वडास्तरीय अपाङ्ग समाजको भेलाले मोहनकुमार प्रधान (श्रेष्ठ) को अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ।
समाजको उपाध्यक्षमा नवराज अधिकारी, सचिव पार्वती बाग्ले, कोषाध्यक्ष सीता सुयल क्षेत्री र सह-सचिव यामबहादुर गुरुङ छन् ।
यस्तै सदस्य चूडामणि तिवारी, इश्वर ढकाल, कृष्णप्रसाद लामिछाने र हरिकुमार चदारा चयन भए ।
समितिको सल्लाहकारमा वडाध्यक्ष अक्कलबहादुर कार्की, लेखनाथ सृजनशील अपाङ्ग समाजका उपाध्यक्ष महेशविक्रम राणा, लेखनाथ सिर्जनशील अपाङ्ता समाजको सचिव वृषबहादुर गुरुङ, कार्यकारी सल्लाहकार लोकनाथ भट्टराई र वडासचिव मोतिराज पोख्रेल छन्।
Related News
सम्बन्धित समाचार
पिङ संरक्षणमा जुटे युवा
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै
बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
कालिका मन्दिरमा चार लाख दर्शनार्थी
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
hero news full width
मुख्य समाचार
बन्दीपुरमा पर्यटकको चहलपहल
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
असाेज २७, २०८१बाहिरियो नेपालबाट मनसुन
असाेज २६, २०८१कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१