पोखरा, २८ कात्तिक । पोखरामा बुधबार आयोजित पिस पोष्टर कार्यक्रममा बाल विद्यामा अध्ययनरत नानु गुरुङ प्रथम भएकी छन्।
लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारी र लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको संयुक्त आयोजनामा भएको सो प्रतियोगितामा सहभागी २० जनामध्ये नानुको चित्र उत्कृष्ट बनेको हो।यस्तै, जुनिएर सिटिजन्स एकेडेमी रोशनी गुरुङ द्वितीय, पोखरा लर्नस एकेडेमीमा अध्ययनरत अमनकुमार तृतिय र सवलाईम स्कुलमा अध्ययनरत कृष्ण तामाङ सान्त्वना भए ।
प्रमुख अतिथि डिष्ट्रिक डेपुटी चिफ बालकृष्ण बरालले पिस पोष्टर प्रतियोगिताको आफ्नै महत्व रहेको बताए।
लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जितबहादुर थापा गोपालको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियरपर्सन दुर्गाकुमारी आचार्य र सन्तोष घिमिरे, लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष रजनी कोइराला, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतम लगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९