पोखरा-३२, लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खगराज अधिकारी । सो अवसरमा विदेशी सहयोगी किस्टोफ स्वमिर, सिड फाउण्डेसन कास्कीका अध्यक्ष धु्रव अधिकारी, राइजिङ स्टार युथ क्लबका अध्यक्ष विष्णु गुरुङ, युवा समाजसेवी महेन्द्र गुरुङ र कालु गुरुङलाई सम्मान गरिएको थियो ।तस्वीरः भीमपाणि बराल/आदर्श समाज

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५
radakrishana

Related News

सम्बन्धित समाचार

  • गण्डकी सरकारले घटायो करका दर, २ अध्यादेश पारित

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पाेखरा । गण्डकी प्रदेश सरकारले नागरिकको आवाज सम्बोधन गर्दै करका दरमा पुनावलोकन गर्ने लगायत ३ महत्वपूर्ण निर्णय गरेको छ । असोज…
  • ज्येष्ठ नागरिकका समस्याबारे चर्चा

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पोखरा । पोखरा–९, शान्तिवनमा केन्द्रीय कार्यालय रहेको ज्येष्ठ नागरिक सरोकार समाज नेपालले आफ्नो १० औं स्थापना दिवस अवसरमा शुक्रबार १०२…
  • घान्द्रुकमा बौद्धमार्गीका लागि विद्यालय बन्ने

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पोखरा । घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीका लागि (पाल डाकार छयोईदुब लीङ) विद्यालय निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा…
  • छन्त्याल युवा संघ कास्कीमा मोहन

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पोखरा । नेपाल छन्त्याल युवा संघ कास्की अध्यक्षमा मोहन छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको १२ औं साधारणसभा तथा…
  • पवित्र सहकारीको स्थापना दिवसमा सहयोग

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पोखरा । रानाभाट तथा भाट समाजद्वारा स्थापित पवित्र बचत तथा ऋण सहकारी संस्थाको १२ औं स्थापना दिवस खाद्यान्न सहयोग गरी…

hero news full width