Worldlink ads

कुर्घा समाजद्वारा सरसफाइ

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७५
cleaning

पोखरा, २० असोज।पर्वत जिल्लाको फलेवास नगरपालिका-१० कुर्घा स्थायी घर भई पोखरामा रहेका कुर्घावासीको संस्था कुर्घा पोखरा सर्म्पर्क समाजले शनिवार विन्दुवासिनी मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको छ।

समाजका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी तथा पोखरालाई कर्मथलो बनाएर पोखरा रहेका कुर्घावासीको सहभागिता रहेको थियो।

Related News

सम्बन्धित समाचार

    hero news full width