उहिलेको पोखरा : जगन्नाथ उलक स्मृतिकोषबाट पोखरा भैरव टोलमा उहिलेको पोखरा नामक ऐतिहासिक फोटोहरूको प्रदर्शनी कक्ष शुभारम्भ गरिएको छ। पोखराका पहिलो फोटो ग्राफर जगन्नाथ उलकले खिचेका २०१० सालदेखिका ऐतिहासिक एवम् सांस्कृतिक महत्वका तस्वीर प्रदर्शनीमा रहेका छन्। सशुल्क प्रवेश रहेको सो प्रदर्शनी कक्षमा विदेशी नागरिकले खिचेका हवाई तथा स्थलगत तस्वीर पनि राखिएको छ। पोखराका पर्यटकीय गन्तव्यस्थलका रुपमा उहिलेको पोखरा एक थप भएको छ। तस्वीरः आदर्श समाज
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१