उहिलेको पोखरा : जगन्नाथ उलक स्मृतिकोषबाट पोखरा भैरव टोलमा उहिलेको पोखरा नामक ऐतिहासिक फोटोहरूको प्रदर्शनी कक्ष शुभारम्भ गरिएको छ। पोखराका पहिलो फोटो ग्राफर जगन्नाथ उलकले खिचेका २०१० सालदेखिका ऐतिहासिक एवम् सांस्कृतिक महत्वका तस्वीर प्रदर्शनीमा रहेका छन्। सशुल्क प्रवेश रहेको सो प्रदर्शनी कक्षमा विदेशी नागरिकले खिचेका हवाई तथा स्थलगत तस्वीर पनि राखिएको छ। पोखराका पर्यटकीय गन्तव्यस्थलका रुपमा उहिलेको पोखरा एक थप भएको छ। तस्वीरः आदर्श समाज

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७५
old pokhara

Related News

सम्बन्धित समाचार

hero news full width