Worldlink ads

जिविका सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७५
jibika sahkari

पोखरा, ९ असोज। जिबिका बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ। त्यस अवसरमा उत्कृष्ट बचतकर्ता शान्तमाया गुरुङ र उत्कृष्ट ऋणि मदनलाल ताम्राकारलाई सम्मान गरिएको थियो।

यसअघि साधारणसभा उद्घाटन गर्दै संस्थापक अध्यक्ष पदमराज श्रेष्ठले लगानीका क्षेत्र बढाउनुपर्नेमा जोड दिए।

सहकारी संस्थाका अध्यक्ष विष्णुराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बामनकुमार पराजुलीले स्वागत र सचिव उमेशराज पराजुलीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • फणीन्द्रमान औद्योगिकीकरणका पर्याय

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले पूर्व अध्यक्ष फणीन्द्रमान श्रेष्ठको १३ औं दिनको पुण्यस्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ । संघका…
    • सिजीको दसैं र तिहार योजना

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । सिजीले दसैं र तिहार लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…
    • जय कालिका प्लास्टिक उद्योग पाँचौं वर्षमा

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा–३२ स्थित जय कालिका प्लाष्टिक उद्योग प्रालि स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको छ । यो कम्पनी पानी ट्यांकी…
    • बुद्ध विशाल बजारमा बधाई

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले नवगठित कार्यसमिति संयोजक तथा सदस्यलाई बधाईसहित परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads