जिविका सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७५
jibika sahkari

पोखरा, ९ असोज। जिबिका बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ। त्यस अवसरमा उत्कृष्ट बचतकर्ता शान्तमाया गुरुङ र उत्कृष्ट ऋणि मदनलाल ताम्राकारलाई सम्मान गरिएको थियो।

यसअघि साधारणसभा उद्घाटन गर्दै संस्थापक अध्यक्ष पदमराज श्रेष्ठले लगानीका क्षेत्र बढाउनुपर्नेमा जोड दिए।

सहकारी संस्थाका अध्यक्ष विष्णुराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बामनकुमार पराजुलीले स्वागत र सचिव उमेशराज पराजुलीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width