Worldlink ads

हेम्जा बोर्डिङमा दन्त शिविर

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७५

पोखरा, ९ असोज। हेम्जा बोर्डिङ स्कूल, पोखरा-२५ हेमजामा मंगलवार दन्त शिविर भएको छ।

कान्तिपुर डेण्टल हस्पिटलको आयोजना र हेमजा बोर्डिङ स्कूलको व्यवस्थापनमा भएको उक्त शिविरमा ६ सय ५० जना विद्यार्थी तथा अभिभावको सहभागिता थियो।

शिविरमा कान्तिपुर डेण्टल हस्पिटलका डा आरपिएच मोहन कोइराला, डा सुष्मिता थापा सहित २० जना स्वास्थ्यकर्मीको टोलीले दात परीक्षण गरेका थिए।

दन्त शिविरमा आएका अभिभावकले शिविर फलदायी भएको बताउँदै यस्ता खालका कार्यक्रम विद्यालयले समय समयमा गर्नुपर्ने सुझाव दिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक निर्देशक माधवशरण पौडेलले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • पोखरा न्युरोडमा टेक् स्टुडियो

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा न्युरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक् स्टुडियो खुलेको छ । विद्युतीय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी…
    • रेडक्रस पोखरा ९ को पदस्थापन

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको पदस्थापन तथा पहिलो बैठक शान्तिदर्शन पार्कमा शनिबार भएको छ । नेपाल रेडक्रस…
    • मिस तामाङ पोखरामा ट्यालेन्ट राउन्ड

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ट्यालेन्ट राउन्ड शनिबार भएको छ । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित प्रतियोगिताको ट्यालेन्ट…
    • पोखरा जेसिजमा तालिम

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा जेसिजको वर्ष २०२२ का पदाधिकारीलाई जिम्मेवारीबोध गराउने उद्देश्यले शाखा पदाधिकारी तालिम सञ्चालन गरिएको छ । पोखरा जेसिजका…
    • ट्युव टायर मर्मत व्यवसायी एसोसिएसनमा चन्द्रेश्वर

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । ट्युव टायर मर्मत व्यवसायी एसोसिएसन कास्कीको १५ औं साधारण सभा तथा आठौं अधिवेशनबाट चन्द्रेश्वर बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय…

    hero news full width