पोखरा, ९ असोज। हेम्जा बोर्डिङ स्कूल, पोखरा-२५ हेमजामा मंगलवार दन्त शिविर भएको छ।
कान्तिपुर डेण्टल हस्पिटलको आयोजना र हेमजा बोर्डिङ स्कूलको व्यवस्थापनमा भएको उक्त शिविरमा ६ सय ५० जना विद्यार्थी तथा अभिभावको सहभागिता थियो।
शिविरमा कान्तिपुर डेण्टल हस्पिटलका डा आरपिएच मोहन कोइराला, डा सुष्मिता थापा सहित २० जना स्वास्थ्यकर्मीको टोलीले दात परीक्षण गरेका थिए।
दन्त शिविरमा आएका अभिभावकले शिविर फलदायी भएको बताउँदै यस्ता खालका कार्यक्रम विद्यालयले समय समयमा गर्नुपर्ने सुझाव दिए ।
विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक निर्देशक माधवशरण पौडेलले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
अमरसिंह माविको ६८ औं वार्षिकोत्सव
लायन्स लेखनाथमा कृष्णप्रसाद
‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’
फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि
‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’
hero news full width
मुख्य समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
चैत्र १५, २०८०गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०