Worldlink ads

श्रीवृद्धि सहकारीमा मीनबहादुर

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५
shrre birdhi sahakari

पोखरा, ६ असोज । श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था, पोखराको १० औं साधारणसभा तथा चौथो अधिवेशनले मीनबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संचालक समिति उपाध्यक्षमा कृष्णप्रसाद गौतम (धैर्य), सचिव अशोक श्रेष्ठ, कोषाध्यक्ष रुद्रनाथ अधिकारी तथा सदस्यमा शंकर तिमिल्सिना, भूमिजंग केसी, रामबहादुर केसी, हरि गिरी, डा वीनिता कोइराला शर्मा रहेका छन् । लेखा समिति संयोजकमा विष्णु गौतम र शिक्षा समितिमा मीना गौतम र मुना दुवाडी चयन भए । कार्यक्रम प्रदेश सांसद मनबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width