पोखरा, ६ असोज । श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था, पोखराको १० औं साधारणसभा तथा चौथो अधिवेशनले मीनबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संचालक समिति उपाध्यक्षमा कृष्णप्रसाद गौतम (धैर्य), सचिव अशोक श्रेष्ठ, कोषाध्यक्ष रुद्रनाथ अधिकारी तथा सदस्यमा शंकर तिमिल्सिना, भूमिजंग केसी, रामबहादुर केसी, हरि गिरी, डा वीनिता कोइराला शर्मा रहेका छन् । लेखा समिति संयोजकमा विष्णु गौतम र शिक्षा समितिमा मीना गौतम र मुना दुवाडी चयन भए । कार्यक्रम प्रदेश सांसद मनबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको हो ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१