Worldlink ads

क्षत्रशक्ति सहकारीको आठौं साधारण सभा

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५

लेखनाथ, ६ असोज । पोखरा महानगरपालिका वडा २७, तालचोकस्थित क्षत्रशक्ति बचत तथा ऋण सहकारी संस्थाको आठौं वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभा उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले सहकारीले संकलित पँुजी आप\mनो ठाउँ र भूगोललाई मध्यनजर राखेर उत्पादनशील क्षेत्रमा लगानी गनुुपर्ने बताए। सहकारीको मूल्यमान्यता अनुसार सहकारीहरु संचालन हुन नसकेको भन्दै उनले राज्यलाई ठूलो मात्रामा कर बुझाउने तर त्यसको प्रतिफल देखिने गरी कुनै पनि सेवासुविधा प्राप्त हुन नसकेकाले अब सेयर सदस्यको आर्थक उपार्जनका लागि केही गरौं भन्ने खालका योजना ल्याउनुपर्ने सुझाव दिए ।

संस्थाका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कँडेल, लेखनाथ उद्योग वाणिज्य संघकी सदस्य जानुका अधिकारी, चक्रदेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिव अधिकारी, तालनगरी कृषि सहकारी संस्थाका अध्यक्ष जीवन तिवारी, सेयर सदस्य शालिकग्राम गौतम, लक्ष्मी सुवेदी र लेखापाल गंगा केसी लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

सोही अवसरमा संस्थाले विभिन्न क्षेत्रमा रहेर सहकारीलाई सहयोग गर्ने व्यक्तिलाई सम्मान गरेको थियो ।

संस्थाका सचिव सुकबहादुर तिमिल्सेनाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष प्रेमबहादुर थापाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • फणीन्द्रमान औद्योगिकीकरणका पर्याय

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले पूर्व अध्यक्ष फणीन्द्रमान श्रेष्ठको १३ औं दिनको पुण्यस्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ । संघका…
    • सिजीको दसैं र तिहार योजना

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । सिजीले दसैं र तिहार लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…
    • जय कालिका प्लास्टिक उद्योग पाँचौं वर्षमा

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा–३२ स्थित जय कालिका प्लाष्टिक उद्योग प्रालि स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको छ । यो कम्पनी पानी ट्यांकी…
    • बुद्ध विशाल बजारमा बधाई

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले नवगठित कार्यसमिति संयोजक तथा सदस्यलाई बधाईसहित परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads