पोखरा, ४ असोज । कुँडहर समाजले कुँडहर आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर गरेको छ ।
कान्तिपूर डेण्टल हस्पिटल, न्यूरोडको प्राविधिक सहयोगमा आयोजित शिविरबाट २ सय ८९ जना लाभान्वित भएका छन् ।
हस्पिटलका डा अञ्जल जिसी नेतृत्वको प्राविधिक टोलीले शिविरमा सहयोग पुर्याएको थियो ।
शिविर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा १० की वडा सदस्य निशा मल्ल ठकुरीले कुँडहर सेवा समाजले समाजको आवश्यकता अनुसारका गतिविधि संचालन गर्नु प्रशंसनीय भएको बताइन्।
कुँडहर समाजका अध्यक्ष शिवबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दया बरालले स्वागत र सचिव शान्तबहादुर थापाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कथा सुन्न भक्तजनको आकर्षण
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१