हेमजा, १२ भदौं। अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीमा मंगलवार हरियो गाँजा नष्ट गरिएको छ।
वडा कार्यालयको आयोजनामा स्थानीयवासी, त्यहाँस्थित दलित एकता युवा क्लब तथा प्रहरी चौकी नागडाँडाको सहयोगमा गाँजा नष्ट गरिएको हो।
सो वडाअन्तर्गत पर्ने साविकको ढिकुरपोखरी ४ का सबै टोलबाट करिव एक ट्याक्टर गाँजा संकलन गरी प्रहरी चौकी हातामा आगो लगाइ नष्ट गरिएको वडा सदस्य देवराज भण्डारीले बताए।
सो वडाअन्तर्गत पर्ने साविक ढिकुरपोखरी ९ मा यसअघि नै गाँजा नष्ट गरी सकिएको छ। कार्यक्रम वडा अध्यक्ष चूडामणि अधिकारीको अध्यक्षतामा भएको थियो।
Related News
सम्बन्धित समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
गैंडाकोट नगरपालिकाले थाल्यो अनलाइनबाटै नागरिकता सिफारिस
प्रधानमन्त्रीसँग गोरखा नगरपालिकाले माग्यो साढे ३ अर्ब बजेट
hero news full width
मुख्य समाचार
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०