निर्माण व्यवसायी समितिको साधारणसभा

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७५
nirmad baybasai samitee

पोखरा, १० भदौ । निर्माण व्यवसायी समिति पोखरा नेपालको २१ औ साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको निर्माण कार्यलाई व्यवस्थित गर्ने पक्षमा आफू रहेको बताए ।

त्यस अवसरमा समितिका सल्लाहकार भिमबहादुर शाही, पोखरा इन्जिनियरिङ कलेजका प्राचार्य लेखबहादुर गुरुङलगायतले बोलेका थिए । निर्माण व्यवसायी समिति पोखरा नेपालका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नारायण गुरुङले स्वागत र सचिव नवराज बस्नेतले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width