पोखरा, १६ साउन । हरितालिका तिज नजिकिँदै गर्दा कलाकार रामजी पौडेल, सरस्वती परियार र माया गिरीले ‘डेरा सरी सरी’ बोलको गीत बजारमा ल्याएका छन्।
गीतमा डेरामा बस्नेहरुका पीडा समावेश गरिएको छ। एक महिना एउटा घरमा बसेपछि त्यसपछि डेरा सर्नुपर्ने बाध्यता गीतमार्फत प्रस्तुत गरिएको छ ।
गायक रामजी पौडेलको शब्द तथा लय रहेको गीतमा रामजी पौडेल, माया गिरी ,सरस्वती परियार, रत्न रसाइली र ऋतुको सुमधुर स्वर रहेको छ।
‘डेरा सरी सरी’ बोलको गीतमा शिवम पोख्रेलको निर्देशन रहेको उक्त गीतको एरेञ्ज तारानाथ आचार्यले गरेका हुन्। गणेश सापकोटाले छायांकन गरेको भिडियोलाई सन्तोष सरुमगरले सम्पादन गरेका हुन्।
Related News
सम्बन्धित समाचार
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
कथा सुन्न भक्तजनको आकर्षण
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
hero news full width
मुख्य समाचार
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
वैशाख ८, २०८१हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१