Worldlink ads

कस्केली अधिकृत समाजको सचेतना कार्यक्रम

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५
Kaskeli Adhikrit Samaj News photo_n

पोखरा, ५ साउन ।कस्केली अधिकृत समाज कास्कीले शनिवार स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा मुकुन्दप्रसाद आचार्य तथा डा. तीर्थराज उपाध्यायबाट मधुमेह, थाइराइज तथा क्षयरोग विषयमा सचेतना गराइएको थियो।

त्यस अवसरमा सहभागीकातर्फबाट वरिष्ठ पत्रकार वद्री विनोद प्रतिकले शुभकामना व्यक्त गर्दै विज्ञहरु रहेको संस्थाबाट विविध क्षेत्रमा स्थानीय सरकार तथा समुदायलाई सहयोग पुर्याउन सकिने बताए।समाजका तर्फबाट सल्लाहकार शिवप्रसाद पराजुली र समाजसेवी विश्वमोहन गौचनले डाक्टरद्वयलाई सम्मान पत्र प्रदान गरे।समाजक अध्यक्ष दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव लोकनाथ दवाडीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग