पोखरा, ५ साउन । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले शनिबार गण्डकी प्रदेश सभाका सदस्यसँग अन्तक्रिर्या गर्नुका साथै प्रदेशसभा अवलोकन गरेकी छन् ।
प्रदेशसभाको कार्यव्यवस्था परामर्श समिति हलमा अन्तक्रिर्याका वक्ताले संघ र प्रदेशबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय सभाका सांसद वृन्दादेवी राना सहित प्रदेशसभाका सांसदको उपस्थिति थियो ।
प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभामुख सिर्जना शर्मा र संचालन प्रदेशसभाका सचिव शम्भु खड्काले गरेका थिए ।
यस्तै प्रतिनिधिसभाका उपसभामुख डा. तुम्वाहाम्फेले प्रदेशसभा सहित पोखराका पर्यटकीय क्षेत्रको अवलोकन गरेकी छन् ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९