आइर्एमई रकम निकाल्दा टिभी पुरस्कार

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७५
Ime

पोखरा, ३२ असार । पोखरा ११ का आशीष बास्तोलाले आइर्एमई गर्दा आएको रकम निकाल्दा ४३ इन्चको टिभी उपहार पाएका छन्। उनका दाजु समीपले दुवइबाट २६ हजार २ सय २६ रुपैयाँ पठाएका थिए।

आशीषलाई आइर्एमई लिमिटेडका पश्चिमाञ्चल प्रतिनिधि किशोर शर्मा र रमेश परियारले सोमबार उक्त टिभी हस्तान्तरण गरे।

आइर्एमई लिमिटेडले नयाँ वर्ष २०७५ लक्षित गरी चलाएको ‘नयाँ वर्षको बहार आइर्एमई गर्दा उपहारै उपहार’ नामक स्िकम सार्वजनिक गरेको थियो।

योजना अवधिमा गरिएका कारोबारहरुको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वतिमार्फत आशीषलाई पुरस्कार परेको आइर्एमई लिमिटेडले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width