थापाद्वारा दुर्इ लाखको अक्षयकोष स्थापना

आदर्श समाज सम्वाददाता
असार २४, २०७५
thapa

पोखरा, असार २३ गते ।साहित्यकार ढाका थापाले २ साहित्यिक अक्षयकोष स्थापना गरेका छन् ।

थापाले साहित्यप्रतिको अनुरागले अक्षयकोष स्थापना गर्न प्रेरित गरेकाले गजल सन्ध्या रोजेको बताए।

गजल सन्ध्या पोखरामा अध्यक्ष अमृत सुवेदीले नगद लाख २ हजार रुपैयाँ ग्रहण गर्दै थापाले स्थापना गरेको कोषबाट विश्वका जुनसुकै भूभागमा रहेर पनि नेपाली गजलको उत्थानका लागि कार्य गरेका अग्रज व्यक्तित्वलाई नगदसहित सम्मान गरिने जानकारी दिए ।

सन्ध्याका सल्लाहकार तीर्थ श्रेष्ठले ढाका थापा जस्ता साहित्यप्रेमीको साथले नेपाली साहित्य अघि बढ्ने धारणा व्यक्त गरे । गजल प्रतिभा सम्मान मस्यौदा समितिका संयोजक रुपिन्द्र प्रभावीले हरेक दुर्इ वर्षमा सो सम्मान प्रदान गर्ने लक्ष्य राखिएको बताए ।

स्मरण रहोस्, सन्ध्याद्वारा सञ्चालित गजल प्रतिभा पुरस्कारका लागि यसअघि एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width