Worldlink ads

ओमको काठमाडौं न्यूरोडमा शाखा विस्तार

आदर्श समाज सम्वाददाता
असार ७, २०७५
om

पोखरा, ६ असार । ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौं न्यूरोडमा शाखा बिस्तार गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखाको उद्घाटन गरे।

कार्यक्रममा नेपाल आदर्श माध्यामिक विद्यालय न्यूरोडका विद्यार्थीलाई स्टेशनरी प्रदान गरिएको थियो।

शाखा उद्घाटन समारोहमा बैंक सञ्चालक समिति अध्यक्ष सुशीलकुमार गोशलीले बैंकले जर्मनीको केएफडब्लु बैंकसं’ग साना तथा मझौला कर्जाअन्तर्गत २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानी गरेको, ग्राहकलाई निःशुल्क सि-आश्वा सेवा प्रदान गरेको, बिनाधितो १५ लाख रुपैयाँसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आएको  र भविष्यमा विभिन्न आधुनिक बैंकिङ सेवा प्रदान गर्दै जाने जानकारी गराए ।

बैंकले चालु आवको जेठ मसान्तसम्म १९ अर्ब ५० करोड निक्षेप संकलन गरी १७ अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।

यस्तै शाखा ५३, कर्मचारी ४ सय २६ जना, ग्राहक संख्या करिब २ लाख ३५ हजार जना, एटिएम काउन्टर १७ रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए।

विकास बैंकमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने ओम पहिलो बैंक हो ।

Related News

सम्बन्धित समाचार

    • बुद्धभूमि नेपाल हाइड्रोपावरले ८ लाख कित्ता शेयर जारी गर्ने

      रासस असाेज ३, २०७८
      काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।…
    • बुद्ध विशालबजारको नेतृत्वमा पुनः खत्री

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा पुनः केशवबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । हनिबार भएको १२ औं…
    • उपाय सिटी कार्गोको सेवा पोखरामा

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट (सीप)को साझेदारीमा पोखरामा सेवा सुरु गरेको छ । पोखरामा ९ महिना…
    • लेउवा संघ महाधिवेशन आजदेखि

      रामशरण नेपाली असाेज १, २०७८
      लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि…
    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads