पोखरा, २ असार । बुद्ध जयन्ती समारोह समिति कास्कीको शनिबार पोखरामा पदास्थापन कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि लुम्बिनी विकास समिति प्रमुख सागर धम्बले कार्यक्रम उद्घाटन गर्दै पञ्चशीलको वाचनका साथै धर्मचर्चा तथा आनापान साधना अभ्यास गराएका थिए। निर्वाचन समितिका संयोजक शंकर गुरुङले समितिको निर्वाचित अध्यक्ष लालचन सहित १५ जना र अध्यक्षबाट मनोनीत ८ जना सदस्यको पदास्थापना गराएका थिए।
सो अवसरमा ज्येष्ठ सदस्य वीरबहादुर गुरुङ, बौद्ध अघौ सदनका अध्यक्ष भुवनसिं गुरुङ, धर्मशिला बौद्ध बिहारका अध्यक्ष कृष्णमान गुभाजु, त्रिरत्न बिहारका अध्यक्ष मीन गुरुङ लगायतले बोलेका थिए।
समिति अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कृष्ण तामाङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कथा सुन्न भक्तजनको आकर्षण
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१