पोखरा, २८ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको दोस्रो अधिवेशन पोखरामा शनिबार सम्पन्न भएको छ।
अधिवेशनले पुनः दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा देवेन्द्र केसी, सचिवमा असफल गौतम, कोषाध्यक्षमा दुर्गा न्यौपाने रहेका छन्। यसैगरी सदस्यमा डा कालु शर्मा सुवेदी, रवीन्द्र माकाजु, कल्याण पन्त, सागर शाह, गोमा ढकाल, कृष्ण रानाभाट सारथि र गीता तिवारी गौतम रहेका छन्। उद्घाटन समारोहमा डा कालु शर्मा सुवेदीले साहित्य सबैका लागि उच्च दर्जाको थेरापी भएको धारणा व्यक्त गरे।
नवनिर्वाचित अध्यक्षले आगामी कार्यकालमा अनेसासलाई थप उचाइमा पुर्याउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन
hero news full width
मुख्य समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१