Worldlink ads

भानुपार्कमा सरसफाइ तथा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७५
fulbari

पोखरा, ९ जेठ । विश्व जैविक विविधता दिवस अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा ११, भानुपार्कमा धूपीका बिरुवा संरक्षणका लागि गोलमेल, सरसफाइ साथै विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालको आयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष मोहनप्रसाद बास्तोला सहित भानुपार्क व्यवस्थापन समिति, भानुमार्ग आमा समूह, माछापुच्छे्र महिला क्लब लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

    • पोखरा न्युरोडमा टेक् स्टुडियो

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा न्युरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक् स्टुडियो खुलेको छ । विद्युतीय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी…
    • रेडक्रस पोखरा ९ को पदस्थापन

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको पदस्थापन तथा पहिलो बैठक शान्तिदर्शन पार्कमा शनिबार भएको छ । नेपाल रेडक्रस…
    • मिस तामाङ पोखरामा ट्यालेन्ट राउन्ड

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ट्यालेन्ट राउन्ड शनिबार भएको छ । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित प्रतियोगिताको ट्यालेन्ट…
    • पोखरा जेसिजमा तालिम

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा जेसिजको वर्ष २०२२ का पदाधिकारीलाई जिम्मेवारीबोध गराउने उद्देश्यले शाखा पदाधिकारी तालिम सञ्चालन गरिएको छ । पोखरा जेसिजका…
    • ट्युव टायर मर्मत व्यवसायी एसोसिएसनमा चन्द्रेश्वर

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । ट्युव टायर मर्मत व्यवसायी एसोसिएसन कास्कीको १५ औं साधारण सभा तथा आठौं अधिवेशनबाट चन्द्रेश्वर बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय…

    hero news full width