पेट्रोलियम पदार्थको मूल्य वृद्धि

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७५

काठमाडौँ, २ जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टतिेलमा प्रतिलिटर दुर्इ/दुर्इ रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ र डिजेल र मट्टतिेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • मधेसमा ‘बोक्सी हुन्न’ अभियान

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    हेमजा । मधेस प्रदेशका विभिन्न जिल्लामा ‘बोक्सी हुन्न’ अभियान संचालन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान…
  • भगिनी सम्बन्धको दुरुपयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बालकृष्ण गौतम जेठमा कोरिया गए । गाउँपालिकाले ‘सिजनल भिसा’ मा कोरिया जान सिफारिस गरेपछि उनी…
  • बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    लमजुङ । बेंशिसहर–८ की १९ वर्षीया साधना श्रेष्ठको उपचारमा आर्थिक अभाव सिर्जिएको छ । राइनोरियाका कारण उनको उपचारमा धेरै रकम…
  • नागरिक विधेयक प्रक्रियामा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएपछि उत्पन्न तरंग कसरी साम्य होला भन्ने संशयबीच सो विधेयकको पुनः…
  • मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून

    रासस भाद्र १, २०७९
    काठमाडौं । ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन…

hero news full width