पेट्रोलियम पदार्थको मूल्य वृद्धि

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७५

काठमाडौँ, २ जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टतिेलमा प्रतिलिटर दुर्इ/दुर्इ रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ र डिजेल र मट्टतिेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width