पोखरा, २४ वैशाख। कैलाश विकास बैंक लिमिटेडले सिराहाको बेल्हामा ४९ औँ शाखा स्थापना गरेको छ।
शाखाको उद्घाटन कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले सोमबार गरेका थिए।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४९ पुगेका छन् भने एटिएमको संख्या २२ पुगेका छन्। बैंकले निकट भविष्यमा पर्साजिल्लाको वीरगञ्ज, मनाङ जिल्लाको धारापानी तथा अन्य विभिन्न ठांउहरुमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए।
राष्ट्रियस्तरको यस विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रहेको छ। संस्थाले हालसम्म २० अर्ब १४ करोड निक्षेप संकलन गरी १८ अर्ब ६६ करोड कर्जा प्रवाह गरेको जनाएको छ।
बैंकले अत्यधुनिक प्रविधिको उपयोग गर्दै आधारभूत बैंकि· सेवाको अलावा मोबाइल बैंकि·, एसएमएस बैंकि· इन्टरनेट बैंकि· सेवा, सेयर लगानीकर्ताको लागि सी-आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा सेवा प्रदान गर्दैआएको छ।
Related News
सम्बन्धित समाचार
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१