पोखरा, २२ वैशाख।लालीगुरा“स टोल विकास संस्था, पोखरा-८ ले मानव सेवा आश्रमलाई विभिन्न सामग्री सहयोग गरेको छ।
संस्थाले शनिबार आश्रमको लागि २ थान लो-बेड, १ थान म्याटे्रस, २ थान म्याट र ७ थान टावेल सहयोग गरेको हो।
उक्त सामग्री प्रमुख अतिथि ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (वान) महासचिव दुर्गा अधिकारीले आश्रमका परिकल्पनाकार एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी, अभिभावक राजेश फुँयाल र अभियन्ता होमनाथ तिमिल्सिनालाई संयुक्त रुपमा हस्तान्तरण गरेकी हुन्।
सो अवसरमा प्रमुख अतिथि वान महासचिव दुर्गा अधिकारी, आश्रमका परिकल्पनाकार एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी, अभिभावक राजेश फुँयाल र अभियन्ता होमनाथ तिमिल्सिना, आश्रमका वीरगञ्ज शाखा संयोजक अंशु कार्की, विश्व हिन्दू महासंघ कास्की उपाध्यक्ष पार्वती पौडेल लगायतले बोलेका थिए।
संस्थाकी अध्यक्ष मेनुका बरालको अध्यक्षतामा भएको कार्यक्रममा आदर्श समाज दैनिकका व्यवस्थापक समेत रहेकी संस्थाकी उपाध्यक्ष दुर्गादेवी बास्तोलाले कार्यक्रमको बारेमा जानकारी दिएकी थिइन्।
कार्यक्रम सञ्चालन सचिव मंगली बास्तोलाले गरेकी हुन्।
Related News
सम्बन्धित समाचार
अमरसिंह माविको ६८ औं वार्षिकोत्सव
लायन्स लेखनाथमा कृष्णप्रसाद
‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’
फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि
‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’
hero news full width
मुख्य समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०