पोखरा, ४ वैशाख । लेकसाइड डोजा·ले तालबाराही मन्दिरका पुजारीलाई लाइफ ज्याकेट सहयोग प्रदान गरेको छ।
मंगलबार डोजा· प्रमुख प्रितम कुँवरले मन्दिरका पुजारी नारायणप्रसाद अधिकारीलाई पाँच थान लाइफ ज्याकेट हस्तान्तरण गरे। त्यस्तै कुँवरले मन्दिरका लागि १ हजार रुपैयाँ भेटी सहयोग प्रदान गरे।
पुजारी अधिकारीले लाइफ ज्याकेट सहयोग गरेकोमा डोजा· परिवारलाई धन्यवाद ज्ञापन गरे। यसअघि आफूहरुसँग लाइफ ज्याकेट नभएका कारण कहिलेकाँही बिना लाइफ ज्याकेट ताल वारपार गर्न बाध्य भएको उनले सुनाए ।
कार्यक्रममा नेपाली काँग्रेस वडा ६ इकाइ सभापति बलराम गिरी, बाराही डुंगाघाटका संयोजक बत्त्रि्रसाद गुरु·, फेवा डुंगा व्यवसाय संघका सदस्य तारा विक लगायतले डोजा·ले खेलकुदसँगै विविध सामाजिक कार्यमा पनि उल्लेख्य योगदान पुर्याएको भन्दै प्रशंसा गरे ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९