Worldlink ads

वालिङ युनाइटेडको सहज जित

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७५

पोखरा, ४ वैशाख। स्या·जा वालि· युनाइटेडले संगम एफसीलाई ४-० गोलअन्तरले पराजित गर्दै हेमजामा शुभकामना कपमा सहज जित निकाली क्वाटरफाइनल पुगेको छ ।

खेलमा म्यान अफ दी म्याच विश्वास श्रेष्ठले हृयाटि्रक गरे भने टीकराज गुरुङले १ गोल थपे । यसअघि शुभकामना कपमा सहारा क्लबका गंगा गुरुङ पहिलो हृयाटि्रक गरेका थिए।एलजी एशोसिएसन र नव आदर्श सामुदायिक विकास केन्द्रबीचको खेल वर्षाका कारण रोकियो । ‘लगातार वर्षा भएकाले खेल खेलाउन सकिएन’-अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले भने-‘सो खेल बुधबार बिहान हुनेछ।’

बुधबारदेखि क्वाटरफाइनलमा खेल हुनेछन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads