वालिङ युनाइटेडको सहज जित

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७५

पोखरा, ४ वैशाख। स्या·जा वालि· युनाइटेडले संगम एफसीलाई ४-० गोलअन्तरले पराजित गर्दै हेमजामा शुभकामना कपमा सहज जित निकाली क्वाटरफाइनल पुगेको छ ।

खेलमा म्यान अफ दी म्याच विश्वास श्रेष्ठले हृयाटि्रक गरे भने टीकराज गुरुङले १ गोल थपे । यसअघि शुभकामना कपमा सहारा क्लबका गंगा गुरुङ पहिलो हृयाटि्रक गरेका थिए।एलजी एशोसिएसन र नव आदर्श सामुदायिक विकास केन्द्रबीचको खेल वर्षाका कारण रोकियो । ‘लगातार वर्षा भएकाले खेल खेलाउन सकिएन’-अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले भने-‘सो खेल बुधबार बिहान हुनेछ।’

बुधबारदेखि क्वाटरफाइनलमा खेल हुनेछन् ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width