लायन्स डाउन टाउनमा अधिकारी

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५
lions downtown

पोखरा, ३० चैत । लायन्स क्लब अफ पोखरा डाउन टाउन को वर्ष २०१८/ १९ को लागि अध्यक्षमा भानुभक्त अधिकारी चयन भएका छन्।

त्यसैगरि प्रथम उपाध्यक्षमा सुशील पौडेल, द्वितीय उपाध्यक्षमा रेशम केसी, तृतीय उपाध्यक्षमा शिवकुमार पौड्याल, सचिवमा विष्णुप्रसाद सुवेदी, सहसचिवमा जीवनप्रकाश श्रेष्ठ, कोषाध्यक्षमा अशोक श्रेष्ठ, सहकोषाध्यक्षमा दीपकराज पौडेल र रिपोर्र्टिङ अफिसर मदन केसी छन्।

त्यस्तै, को-एडभाईजर विश्वेश्वर आचार्य, रिजन चियरपर्सन मिलन थापा, जोन चियरपसन प्रमोद लामिछाने, पास्ट प्रेसिडेन्ट जनकल्याण पराजुली, आईपिपी रहमोहन सुवेदी र वर्ष १७ र १८ का अध्यक्ष हरि पराजुली लगायतले नयाँ समितिले लायन्सको भावना अनुसार समाजसेवामा काम गर्न सकोस् भन्ने शुभकामना मन्तव्य राखे।

Related News

सम्बन्धित समाचार

hero news full width