Worldlink ads

क्यालेण्डर विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७४
mitrabandu tol news pic

पोखरा, २८ चैत। पोखरा लेखनाथ महानगरपालिका १७, बिरौटास्थित मित्रबन्धु टोल विकास संस्था तथा सृजनशील आमा समूहद्वारा प्रकाशित २०४५ सालको नयाँ क्यालेण्डर विमोचन गरिएको छ। मित्रबन्धु टोल विकास संस्थाका अध्यक्ष बाबुराम लामिछाने र सृजनशील आमा समूहकी अध्यक्ष टीकादेवी रेग्मीले संयुक्त रुपमा क्यालेण्डर विमोचन गरेका हुन्।

मित्रबन्धुका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार चित्रबहादुर पौडेल, सदस्य मोतिलाल पराजुली र सृजनशील आमा समूहकी अध्यक्ष टीकादेवी रेग्मी, मित्रबन्धुका सचिव रामचन्द्र पहारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

    • कोरोनाले लोककवि अलिमियाँ फुटबल प्रतियोगिता स्थगित

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक…
    • ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ । वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी…
    • प्रहरीद्वारा मास्क वितरण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ ।…
    • महिला उद्यमी संघको साक्षरता

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा…
    • पेन्सन वितरण कार्यालयमा रक्तदान

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । भारतको ७५ औं स्वतन्त्रता दिवस सन्दर्भमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय, पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर…

    hero news full width