पोखरा १८ चैत्र। नेपाल भेटेरिनरी एशोसिएसन प्रदेश नम्बर ४ प्रदेश समितिको अध्यक्षमा डा. केदारनाथ पाण्डे चयन भएका छन्। हालै पोखरामा सम्पन्न नेपाल भेटेरिनरी एशोसिएसनको प्रथम साधारणसभा तथा प्रथम अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा डा. रुपेश श्रेष्ठ, सचिवमा डा. राजेशकुमार चौधरी, सहसचिवमा डा. गणेश केसी र कोषाध्यक्षमा डा. अनन्त तिवारी छन्। समितिको सदस्यहरुमा डा. सत्रुधन शाह, डा. प्रविणसिंह लामा, डा. पूर्णबहादुर श्रेष्ठ र डा. बिन्दु अधिकारी छन्।
अधिवेशनको उद्घाटन गर्दै ४ नम्बर प्रदेशका भूमी ब्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले भेटेरिनरी एशोसिएसनको गठनले ४ नम्बर प्रदेशको पशुपालनको क्षेत्रमा टेवा पुग्ने वताउँदै आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे। एजेन्सी
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१