Worldlink ads

कस्केली अधिकृत समाजमा शाह

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७४

पोखरा, १८ जेठ। कस्केली अधिृकत समाजको नवौं साधारण सभा तथा अधिवेशनले दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

समाजको शनिवार सम्पन्न अधिवेशनले शाहको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।

समितिको उपाध्यक्षमा चन्द्रबहादुर सुवेदी, सचिवमा लोकनाथ दवाडी, सहसचिवमा खगेन्द्रराज पराजुली, कोषाध्यक्षमा तारा श्रेष्ठलाई चयन गरेको छ।

यसैगरी, समितिको सदस्यमा ऋषिराम लामिछाने,र्र् इ. रुजिन्द्र तुलाचन,र्र् इ. वसन्तमोहन शर्मा, नगेन्द्रराज पौडेल, बुद्धिसागर घिमिरे, झलक शर्मा, मिनाकुमारी पौडेल, हरिराम पराजुलीलाई चयन गरेको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग