पोखरा, १७ चैत । नेपाल निजामती कर्मचारी युनियन संघ कास्कीले संघको सातौ केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएकाहरुलाई सम्मान गरेको छ ।
संघले पोखरामा कार्यक्रम गरी केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, प्रदेश ४ का संयोजक शिव शर्मा अधिकारी, केन्द्रीय सदस्य कृष्ण अर्याल र अमृत बगालेलाई सम्मान गरेको हो ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश ४ का सभापति मुरारी शर्माले उनीहरुलाई खादा र अबिर लगाएर सम्मान गरेका थिए ।
नेपाल निजामती कर्मचारी युनियन संघ कास्कीका अध्यक्ष डार्विन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विश्वराज आचार्यले स्वागत र पूर्वसचिव सुरेश श्रेष्ठले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हर्पनकोट माविमा छात्रवृत्ति वितरण
फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
रास्वपा पोखरा २६ गठन
hero news full width
मुख्य समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०